कालिका बहुमुखी क्याम्पसको अध्यक्षमा पुनः किरण केसी
▸ यस स्टोरीको अंश: कक्षा ११ को पठनपाठन असार १ देखि सुरु हुने शिक्षा मन्त्रालयको निर्देशन
पोखराको कालिका बहुमुखी क्याम्पसकाृे अध्यक्षमा पुनः किरण केसी सर्वसम्मत् चयन भएका छन् । लगातार तेस्रो कार्यकालका लागि प्रतिष्ठित उद्योगपति, युवा व्यवसायी केसीलाई अध्यक्षमा चयन गरिएको क्याम्पसले जनाएको छ । कालिका क्याम्पसको उन्नयनमा केसी परिवारको योगदान महत्वपूर्ण रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›