नेपाल अष्ट्रेलिया चेम्बरको अध्यक्षमा पुनः चापागाईं, द्धिपक्षीय सहयोग र आर्थिक क्षेत्रमा काम गर्ने लक्ष्य

यस स्टोरीको अंश: नेपाल-अस्ट्रेलिया चेम्बरको अध्यक्षमा पुनः चापागाईं, द्विपक्षीय व्यापार विस्तार गर्ने प्रतिबद्धता
bizmandu.com · 4 दिन अघि

नेपाल अष्ट्रेलिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको अध्यक्षमा पुनः अखिलकुमार चापागाईं चयन भएका छन्। शुक्रबार सम्पन्न संघको ३१औं वार्षिक साधारण सभाले चापागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। संघका अध्यक्ष चापागाईंले तीन दशकभन्दा बढी समयदेखि नेपाल अष्ट्रेलिया सम्बन्ध प्रवद्र्धनमा संघले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए। उनले द्विपक्षीय व्यापार, लगानी, पर्यटन, शिक्षा र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन संघले निरन्तर प्रयास गरिरहेको बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू