इरानको नियन्त्रणमा रहेका अमृत झाको विषयमा परराष्ट्र मन्त्रालयको क्षमायाचना

यस स्टोरीको अंश: परराष्ट्र मन्त्रालयद्वारा अमृत झाको रिहाइबारे गलत सूचनामा माफी माग
www.globalaawaj.com · 1 हप्ता अघि

परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका अमृत झासम्बन्धी विषयमा इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा रिहा भएको अनौपचारिक सूचना सार्वजनिक गरिएको विषयमा क्षमायाचना गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै इरानको केश्म टापुमा अवैध सामान तस्करी तथा ओसारपसारको आरोपमा पक्राउ परेका नेपाली नागरिक अमृत झासम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयले स्पष्टिकरण दिदै यसअघि रिहा भएको विषय मन्त्रालयले सार्बजनिक गरको विषयमा क्षमायाचना गरेको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू