दूरसञ्चार प्राधिकरणका अध्यक्ष र सदस्यहरुको लागि चाहिने न्यूनतम योग्यता विषयक त्रुटि सञ्चार मन्त्रालयले सच्यायो
▸ यस स्टोरीको अंश: दूरसञ्चार प्राधिकरणका योग्यतामा सञ्चार मन्त्रालयले गर्यो त्रुटि सच्याउने प्रयास
सूचना तथा सञ्चार मन्त्रालयले हालै माग गरेको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष र सदस्य पदका लागि आवश्यक पर्ने न्यूनतम योग्यता सम्बन्धि विवादित विषय सच्याएको देखिएको छ। टेक्नोलोजीखबरले आजै सञ्चार मन्त्रालयले न्यूनतम योग्यता हेरफेर गरेको विषयमा समाचार प्रकाशित गरेको थियो।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›