ऋण चुक्ता गरिसकेका मन्त्री थापा मगरलाई ऋणी देखाएपछि व्यवस्थापन समितिद्वारा गल्ती स्वीकार

यस स्टोरीको अंश: महालेखापरीक्षकको कार्यालय: आर्थिक वर्ष २०८१/८२ मा बेरुजु २१.९८ अर्बले बढ्यो, कुल बेरुजु ७ खर्ब ५५ अर्ब पुग्यो
clickmandu.com · 2 हप्ता अघि

समस्याग्रस्त घोषित ओरेन्टेल कोअपरेटिभ लिमिटेडका ऋणीहरूको सार्वजनिक सूचीमा ऋण चुक्ता गरिसकेका व्यक्तिको नाम समावेश भएपछि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आफ्नो त्रुटि स्वीकार गर्दै नाम हटाएको छ । भक्तपुर सिपाडोल निवासी वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरको नाम समावेश भएपछि उनले आपत्ति जनाएका थिए । थापा मगरले ओरेन्टेल सहकारीसँग लिएको ऋण गत वर्ष नै पूर्ण रूपमा चुक्ता गरिसकेका थिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू