परराष्ट्र मन्त्रालयले भन्यो - अमृत झाको निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी

यस स्टोरीको अंश: परराष्ट्र मन्त्रालयद्वारा अमृत झाको रिहाइबारे गलत सूचनामा माफी माग
www.nepalviews.com · 1 हप्ता अघि

इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झाको मुद्दामा गठित विज्ञ टोलीले ‘एक्सपर्ट रिपोर्ट’ तयार गरी अदालतमा बुझाउने प्रक्रिया अघि बढिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले इरानको स्थानीय अदालतमा विचाराधीन उक्त मुद्दाको निरूपण त्यहाँकै कानुनअनुसार हुने भन्दै झाको निष्पक्ष सुनुवाइका लागि उपलब्ध सबै माध्यमबाट निरन्तर कूटनीतिक पहल भइरहेको जनाएको हो। मन्त्रालयले झा अझै पनि इरानको बन्दर अब्बासस्थित कारागारमा थुनामै रहेको स्पष्ट गरेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू