प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ प्रक्रिया अध्ययनका लागि समय उपलब्ध गराउन एमाले नेता दंगालको माग
▸ यस स्टोरीको अंश: काठमाडौँमा ४० देशका पशुपालक महिलाको सम्मेलन हुँदै
नेकपा एमालेका राष्ट्रिय सभासद् तथा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ प्रक्रियामा हतार नगर्न आग्रह गरेका छन्। उनले उजुरी र कार्ययोजनामाथि पर्याप्त अध्ययनका लागि समितिका सदस्यलाई समय दिनुपर्ने बताएका हुन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित