प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै, यस्ता छन् उजुरी

यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै, उजुरीमाथि छलफल
www.pardafas.com · 1 हप्ता अघि

संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइको आजै गर्ने भएको छ । विपक्षी दलका सांसदहरूले प्रक्रियाबाट जानुपर्ने र कार्ययोजना अध्ययन गर्न समय माग गरे पनि समितिका सदस्यहरूले उजुरी अध्ययन गर्न धेरै समय आवश्यक नपर्ने भन्दै प्रक्रिया छिटो अगाडि बढाउनुपर्ने माग गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू