प्रस्तावित प्रधानन्यायाधीश शर्माकाे सुनुवाई प्रक्रियालाई पारदर्शी र जवाफदेही बनाउनुपर्नेमा नेकपाको जोड

यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया छिटो सक्न रास्वपा सांसदहरूको माग
www.imagekhabar.com · 1 हप्ता अघि

नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीश डा. मनाेज कुमार शर्माको संसदीय सुनुवाई प्रक्रियालाई परिपक्व, पारदर्शी र जवाफदेही बनाउनुपर्नेमा जोड दिनुभएको छ। उहाँले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध प्राप्त उजुरीहरू र उहाँको कार्ययोजनामाथि गहन अध्ययन गर्न आवश्यक रहेको बताउनुभयो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू