उजुरी अध्ययनविनै सुनुवाइ अघि बढाउन नहुने विपक्षीको अडान, प्रक्रिया र पारदर्शितामाथि प्रश्न
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ एक दिन सार्न सांसदहरूको माग
प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ प्रक्रियामाथि विपक्षी दलका सांसदहरूले प्रश्न उठाएका छन् । संसदीय सुनुवाइ समितिको मंगलबार(आज) बसेको बैठकमा विपक्षी सदस्यहरूले प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना तथा प्राप्त उजुरी अध्ययनका लागि थप समय आवश्यक रहेको बताएका हुन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›