राखेपले क्यानका प्रवक्ता छुम्बि लामालाई फिर्ता बोलायो

यस स्टोरीको अंश: राष्ट्रिय खेलकुद परिषद्द्वारा क्यानका प्रवक्ता छुम्बी लामालाई फिर्ता बोलाइयो
nagariknews.nagariknetwork.com · 2 दिन अघि

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बि लामालाई क्यानको प्रतिनिधि सदस्यको जिम्मेवारीबाट फिर्ता बोलाएको छ। राखेपको संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्र कुमार राईले शुक्रबार पत्र काट्दै लामालाई दिइएको जिम्मेवारीबाट मुक्त गरिएको बताएका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू