राष्ट्रिय खेलकुद परिषदद्वारा एन्फामाथिको निलम्बन फुकुवा
▸ यस स्टोरीको अंश: राष्ट्रिय खेलकुद परिषद्द्वारा एन्फामाथिको निलम्बन बिनासर्त फुकुवा
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथिको निलम्बन फुकुवा गरेको छ । राखेपले शुक्रबार निःशर्त एन्फामाथिको निलम्बन फुकुवा गरेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिएका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›