सूर्यविनायक–धुलिखेल ‘सडकमार्ग कि मृत्युमार्ग’ ?
▸ यस स्टोरीको अंश: भोजपुर–दिङ्ला सडकको पहिलो खण्डमा कालोपत्र सुरु, ५५ प्रतिशत भौतिक प्रगति
सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तारको काम सुस्त गतिमा हुँदा यात्रु, चालक र स्थानीय बासिन्दाले चरम सास्ती भोगिरहेका छन् । सडक निर्माणमा ढिलासुस्ती, समन्वयको अभाव र कमजोर अनुगमनका कारण १५.५ किलोमिटर लम्बाइको यो सडकखण्डको हालसम्म १५ प्रतिशत मात्र काम सकिएको छ । सडकको दुरावस्थाका कारण पछिल्लो साढे दुई वर्षमा १४ जनाको मृत्यु भएको छ भने ९६ जना घाइते वा अंगभंग भएका छन् ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›