सामसङ नेपालको अपग्रेड टु ग्यालेक्सी अफर सार्वजनिक, आकर्षक एक्सचेन्ज,बोनस र सजिलो इएमइ सुविधा !

यस स्टोरीको अंश: सामसङ नेपालको 'अपग्रेड टु ग्यालेक्सी' अफर: छुट, बोनस र ईएमआई सुविधा
sansarnews.com · 4 घण्टा अघि

सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि विशेष “अपग्रेड टु ग्यालेक्सी” अभियान घोषणा गरेको छ । सामसङको अनुसार ग्राहकहरूले आफ्नो पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्ट फोन सिरिजमा सहज रूपमा अपग्रेड गर्न सक्ने जनाएको हो । यस अफर मार्फत ग्राहकहरूले आकर्षक छुट, थप एक्सचेन्ज बोनस, विशेष टेलिकम अफर तथा सहज फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्ने छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू