फुस्रेखोलामा डुबेर किशोरको मृत्यु

यस स्टोरीको अंश: पोखराको फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर १४ वर्षीय बालकको मृत्यु
gorkhapatraonline.com · 1 दिन अघि

पोखरा महानगरपालिका वडा १७, छोरेपाटन स्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर १४ वर्षीय स्वहेन नेपालीको मृत्यु भएको छ । प्रहरीका अनुसार दिउँसो खोलामा बेपत्ता भएका किशोरको उद्धार गरी उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू