खोलामा डुबेर एक जनाको मृत्यु

यस स्टोरीको अंश: कैलालीमा रूखमा अड्किएका ७३ वर्षीय लालबहादुर सुनारको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
prasashan.com · 1 हप्ता अघि

महोत्तरीमा खोलामा डुबेर ११ वर्षीय सिद्धार्थ मण्डलको मृत्यु भएको छ । लोहरपट्टी नगरपालिका–४ गेउरका खोलामा डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू