खोलामा डुबेर एक जनाको मृत्यु
▸ यस स्टोरीको अंश: सिरहामा करेन्ट लागेर एक जनाको मृत्यु, झापामा पैनीमा डुबेर अर्काको ज्यान गयो
महोत्तरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । लोहरपट्टी नगरपालिका–४ गेउरका खोलामा डुबेर ११ वर्षीय सिद्धार्थ मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका अनुसार डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित