नेप्सेमा १६ अंकको वृद्धि, कारोबार रकम ४ अर्ब ४९ करोड

insurancekhabar.com · 1 हप्ता अघि

आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १६ दशमलव ३८ अंकले बढेर २,७५८ को विन्दुमा कायम भएको छ । आज २०२ कम्पनीको शेयर मूल्य बढेको छ भने ५९ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३६ कम्पनीको १ करोड ८ लाख ८८ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४९ करोड माथिको शेयर कारोबार भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू