झिनो अंकले बढ्यो नेप्से परिसूचक
साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.७७ अंकले बढेर २ हजार ७३१.९४ विन्दुमा बन्द भएको हो । आज ७९ लाख ३४ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ३ अर्ब ९ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज १२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १२० कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित