असक्षम र असफल को संज्ञा दिदैं हर्कले मागे प्रधानमन्त्री शाहको राजीनामा
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहको राजीनामा माग: संसदमा विपक्षीको अवरोध
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सङ्घीय सांसद हर्कराज राई (साम्पाङ) ले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। प्रधानमन्त्रीले संसदीय परम्पराको बेवास्ता गरेको र सदनको अपमान गरेको आरोप लगाउँदै साम्पाङले शुक्रबार एक प्रेस विज्ञप्ति मार्फत राजिनामा माग गरेका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित