हर्क साम्पाङको संसदमा विरोध जारी, प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्न माग
▸ यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको जवाफदेहिता नभएसम्म संसदमा विरोध जारी राख्ने
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आज पनि प्लेकार्ड देखाएर विरोध गरेका छन् । उनले प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति जवाफदेही नभएको आरोप लगाउँदै मार्ग प्रशस्त गर्न माग गरेका छन् । उनले आफुले सीमा सम्बन्धमा, सुकुम्बासी सम्बन्धमा प्रधानमन्त्रीले नै सम्हालिरहेका गृह र रक्षा मन्त्रालय सम्हालेकाले संसदमा आएर जवाफ दिनुपर्ने बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›