प्रधानमन्त्री शाहलाई जवाफदेही बनाउन सभामुख अर्यालसँग अध्यक्ष राईकाे माग
▸ यस स्टोरीको अंश: हर्कराज राईले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन सभामुख अर्यालसँग माग गरे
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुख डाेलप्रसाद अर्यालसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको बैठक शुरु हुनेबित्तिकै बोल्दै अध्यक्ष राईले नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम प्रधानमन्त्रीको उपस्थिति सुनिश्चित गर्न सभामुख अर्याललाई आग्रह गर्नुभएको हो । उहाँले सदनको गरिमा कायम राख्नका लागि प्रधानमन्त्री शाहलाई सदनमा ल्याउनुपर्ने, अन्यथा आफूलाई सदनबाट निष्कासन गर्न चुनौती दिनुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित