सभामुखलाई हर्कले भने- कि प्रधानमन्त्रीलाई संसदमा ल्याउनुस्, कि मलाई निकाल्नुस्

यस स्टोरीको अंश: हर्क साम्पाङद्वारा संसद बैठक बहिष्कार: प्रधानमन्त्रीलाई सदनमा ल्याउन वा आफूलाई निष्कासन गर्न माग
www.setopati.com · 8 घण्टा अघि

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभा नियमावलीअनुसार रूलिङ गरेर प्रधानमन्त्री बालेन शाहलाई संसदमा ल्याउन आग्रह गरेका छन् । यदि प्रधानमन्त्रीलाई संसदमा ल्याउन नसक्ने हो भने नियमावलीकै व्यवस्था प्रयोग गरेर आफूलाई संसदबाट निकाल्न उनको आग्रह छ । सभामुख अर्यालले यस विषयमा हिजो पनि आफूले सदनमा जानकारी गराएको बताएका थिए । साम्पाङले नियमावली ३१ को १ लागू गर्न नसक्ने हो भने आफै सदनबाट निस्केर जाने भन्दै बैठक कक्षबाट बाहिर निस्केका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू