काठमाडौँ महानगरद्वारा १ हजार ४६६ शिक्षकलाई तालिम
▸ यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाले विद्यालय शिक्षा सुधारका लागि नयाँ कार्ययोजना ल्यायोकाठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका एक हजार ४६६ शिक्षकलाई विभिन्न विषयमा तालिम प्रदान गरेको छ। यसबाट शिक्षकहरूको क्षमता विकास गरी शैक्षिक गुणस्तर उकास्ने लक्ष्य राखिएको छ। तालिमहरू बाल विकास, मनोसामाजिक परामर्श, सूचना प्रविधि, एकीकृत पाठ्यक्रम कार्यान्वयन र विद्यार्थी मूल्याङ्कनसम्बन्धी रहेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित