सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

www.reportersnepal.com · 18 घण्टा अघि

स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु एक हजार ३०० ले घटेको छ । सोमबार प्रतितोला रु दुई लाख ९२ हजार ८०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु दुई लाख ९१ हजार ५०० मा कारोबार हुने गरी निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु ९० ले घटेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू