यस वर्ष मनसुनमा औसतभन्दा कम वर्षा हुने अनुमान, बाढी-पहिरोको जोखिम भने यथावत
▸ यस स्टोरीको अंश: सांसद तोसिमा कार्कीले राष्ट्रिय ट्रमा नीति तत्काल निर्माणको माग गरिन्
जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन अवधिमा देशका धेरैजसो क्षेत्रमा वर्षाको मात्रा औसतभन्दा कम हुने सम्भावना रहेको जनाएको छ। यद्यपि, वर्षा कम भए पनि आकस्मिक रूपमा भारी वर्षा हुने अवस्थाका कारण बाढी तथा पहिरोको जोखिम भने कायमै रहने विभागको मूल्यांकन छ। विभागका अनुसार लामो समयसम्म खडेरी पर्ने र त्यसपछि एक्कासि वर्षा हुँदा विपद् जोखिम थप बढ्न सक्ने देखिएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित