लुम्बिनीको नीति तथा कार्यक्रमः मन्त्रालयको सङ्ख्या १२ बाट घटाएर ८ बनाइने, १ पालिका १ अर्ग्यानिक बाली

यस स्टोरीको अंश: लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत: मन्त्रालय संख्या ८ मा झारिने
www.sidhakura.com · 4 दिन अघि

लुम्बिनी प्रदेश सरकारले सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई केन्द्रविन्दुमा राखेर नयाँ योजनाहरू अघि सारेको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३ /८४ को नीति तथा कार्यक्रममा १२ मन्त्रालयलाई घटाएर आठ बनाइने घोषणा गरिएको छ । कृषिको आधुनिकीकरण र व्यावसायिकरणका लागि एक पालिका एक अग्र्यानिक÷रैथाने बाली उत्पादनको नीति अवलम्बन गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू