लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या ८ बनाउने निर्णय

यस स्टोरीको अंश: लुम्बिनी प्रदेशमा मन्त्रालय संख्या ८ मा झार्ने र यातायात सेवा विस्तार गर्ने निर्णय
kharibot.com · 2 हप्ता अघि

लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या ८ वटा कायम गर्ने गरी तयारी अघि बढाएको छ । प्रदेश सरकारको कार्यसम्पादनलाई चुस्त, छरितो र मितव्ययी बनाउने उद्देश्यसहित मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा शुक्रबार सम्पन्न मन्त्रिपरिषद् बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई यथाशीघ्र मन्त्रालयको संगठन संरचना पुनरावलोकन गरी प्रतिवेदन पेस गर्न जिम्मेवारी दिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू