प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध संसदीय समितिमा शैक्षिक योग्यताको उजुरी [भिडियो]
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश शर्माको योग्यतामाथि उजुरीकर्ता आचार्यको गम्भीर प्रश्न
संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मा सर्वोच्च अदालतको न्यायाधीश बन्न नै अयोग्य रहेको दाबीसहित उजुरी परेको छ । उजुरीकर्ता टंकप्रसाद आचार्य ले समितिमा शर्माविरुद्ध योग्यताको प्रश्न उठाउँदै उजुरी दर्ता गरेका हुन् । उनले शर्मा सर्वोच्च अदालतको न्यायाधीश हुन आवश्यक संवैधानिक योग्यता नै नपुगेको दाबी गरे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›