प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्मा विरूद्ध सुनुवाइ समितिमा १६ वटा उजुरी

यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध सात उजुरी दर्ता
www.setopati.com · 1 हप्ता अघि

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस मनोज शर्मा विरूद्ध १६ वटा उजुरी परेको छ। संघीय संसदको संसदीय सुनुवाइ समितिले शर्मा विरूद्ध उजुरी आह्वान गरेको थियो। संवैधानिक परिषद्को बहुमतले वैशाख २४ गते सर्वोच्च अदालतको प्रधानन्यायधीशमा शर्मालाई सिफारिस गर्ने निर्णय गरेको थियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू