प्रस्तावित प्रधानन्यायाधीश विरुद्ध नेपोबेबीको आरोप
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्धका १६ उजुरीमाथि संसदीय सुनुवाइ सुरु
प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध नेपोबेबीको आरोप लागेको छ र उनीमाथि आजबाट संसदीय सुनुवाइ चलिरहेको छ। संसदीय सुनुवाइ समितिमा उजुरीकर्तासँग छलफल चलिरहेको छ र कतिपयले शर्माको योग्यता र क्षमतामा समेत प्रश्न उठाएका छन्। उनीविरुद्ध १६ वटा उजुरी परेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित