जापानी सवारी उद्योगमा मध्यपूर्व द्वन्द्वको असर
▸ यस स्टोरीको अंश: चीन नेपालमा सबैभन्दा ठूलो विदेशी लगानीकर्ता राष्ट्र: आर्थिक सर्वेक्षण
टोयोटाको जापानबाट मध्यपूर्वतर्फ हुने निर्यात अप्रिल महिनामा ९१.७ प्रतिशतले घटेको छ । जारी क्षेत्रीय द्वन्द्वका कारण व्यापारमा असर पर्दा निर्यात केवल दुई हजार ४१८ युनिटमा सीमित भएको कम्पनीले बिहीबार जनाएको छ । कम्पनीका अनुसार अप्रिलमा टोयोटाको विश्वव्यापी बिक्री ३.१ प्रतिशतले घटेर ८लाख ४९ हजार ३०६ सवारी साधनमा पुगेको छ । तर, विश्वव्यापी उत्पादन भने दुई प्रतिशतले बढेर आठ लाख ३१ हजार ९७१ युनिट पुगेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित