जीवन शाही

एनआईसी एशिया बैंकले सुर्खेतको विद्यालयमा पानी ट्यांकी र मोटर सहयोग गर्‍यो एनआईसी एशिया बैंकले सुर्खेतको विद्यालयमा पानी ट्यांकी र मोटर सहयोग गर्‍यो

एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको वीरेन्द्रनगरमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्यांकी र मोटर जडान गरी हस्तान्तरण गरेको छ। विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्थापन र शैक्षिक वातावरण सुधार गर्ने उद्देश्यले यो सहयोग प्रदान गरिएको हो।

7 समाचार · 23 घण्टा अघि
कांग्रेस विभाजनको संघारमा छ : पूर्णबहादुर खड्का कांग्रेस विभाजनको संघारमा छ : पूर्णबहादुर खड्का

नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको संघारमा रहेको बताएका छन् । विशेष महाधिवेशनका कारण पार्टीले निर्वाचनमा लज्जास्पद हार व्यहोरेको र नेतृत्व एकताको पक्षमा गम्भीर नभएको उनको आरोप छ । पार्टी एकताको पहल नेतृत्वबाट हुनुपर्नेमा नेतृत्व विभाजनतिर अग्रसर भएको उनको भनाइ छ ।

58 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग