साफ महिला च्याम्पियनसिप आजदेखि, नेपालले पहिलो खेलमा भुटानको सामना गर्दै
▸ यस स्टोरीको अंश: साफ महिला च्याम्पियनसिप: नेपालले भुटानलाई १-० गोलले हराउँदै विजयी सुरुवात
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने महिला च्याम्पियनसिप आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार दिउसो ४: ४५ बजेदेखि गोवास्थित फतोरदा रंगशालामा शुरु हुँदैछ । त्यस्तै आजै दोस्रो खेल भारत र माल्दिभ्सबीच साँझ ७: ४५ बजेदेखि शुरु हुँदैछ । साफ महिला च्याम्पियनसिप प्रतियोगिता आज देखि जेठ २३ गतेसम्म भारतको सञ्चालन हुँदैछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›