सेवा विस्तार गर्दै कोशी अस्पताल
▸ यस स्टोरीको अंश: कोशी अस्पतालले ब्लड बैंक र चस्मा पसल सञ्चालनमा ल्यायो
कोशी अस्पतालले सेवा सुधार र विस्तारमा फड्को मार्दै आफ्नै ब्लड बैङ्क र चस्मा पसल एकैसाथ सञ्चालनमा ल्याएको छ । रु २४ लाखको लागतमा स्थापित ब्लड बैङ्कले रगत अभावको सास्ती हटाउन सहयोग गर्ने भएको छ । अस्पताल परिसरमा विशेष रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›