कास्कीमा नदी तथा खानीजन्य पदार्थ उत्खननमा तीन महिना रोक

यस स्टोरीको अंश: कास्कीमा असारदेखि भदौसम्म नदी तथा खानीजन्य पदार्थ उत्खननमा रोक
lokaantar.com · 1 हप्ता अघि

कास्की जिल्लाभर नदी तथा खानीजन्य पदार्थ उत्खननका लागि तीन महिना रोक लगाइने भएको छ । जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ अनुगमन समितिको बिहीबार बसेको बैठकले आगामी असारदेखि भदौ मसान्तसम्म उत्खनन रोक्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेलले जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू