अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्नेलाई कारबाही गरिने

यस स्टोरीको अंश: जुम्लामा अवैध गिट्टी बालुवा उत्खनन रोक्न प्रशासन आक्रामक
www.makalukhabar.com · 1 हप्ता अघि

जिल्ला प्रशासन कार्यालयले तिला र हिमा नदीमा अवैध रुपमा गिट्टी, बालुवा उत्खनन् गर्ने र विनादर्ता तथा अनुमति सञ्चालित क्रसर उद्योगलाई बन्द गरिने बताएको छ। अटेर गरेमा कानुनबमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए। नदीजन्य तथा खानीजन्य पदार्थ उत्खननले भविष्यमा ठूलो विपद्को समस्या खडा गर्न सक्ने बताइएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू