एमालेको आजको बैठकमा के के भयो ?

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको धारणा राख्ने क्रम जारी, भोलि पुनः बस्ने
kharibot.com · 4 दिन अघि

एमालेको आजको बैठकमा के के भयो ? काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक भोली पनि बस्ने भएको छ । उपमहासचिव लेखराज भट्टका अनुसार आज महासचिव, उपमहासचिव र पाँच सचिवले आफ्नो धारणा राखेको र आइतबार चार जना सचिवले आफ्नो धारणा राख्ने बताएका हुन् । बैठकमा पाँच सचिवले बोलेपछि यसअघि प्रस्तुत गरिएका एजेण्डामा छलफल हुने बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू