‘सोह्र वर्षे जोवन…’मा यसराज र बिना
▸ यस स्टोरीको अंश: ‘नौ डाँडा काटेर’ गीत सार्वजनिक, निर्माण टोलीद्वारा सहारा केयर सेन्टरलाई सहयोग
गायिका बबिना किरातीले आफ्नो स्वरमा नृत्य प्रधान गीत ‘सोह्र वर्षे जोवन…’को भिडियो सार्वजनिक गरेकी छिन् । जानु काम्वाई सिम्बुले लेखेको यो गीतमा सुमन राईको संगीत र अमोस तामाङको संगीत संयोजन रहेको छ । गीतको भिडियो जानु काम्वाङ लिम्बु च्यानलबाट सार्वजनिक गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित