प्रतिनिधिसभा निर्वाचनमा प्रतिमतदाता २६३ रुपैयाँ खर्च

यस स्टोरीको अंश: प्रतिनिधिसभा निर्वाचनमा ४ अर्ब ९६ करोड खर्च, प्रति मतदाता २६३ रुपैयाँ
baahrakhari.com · 1 हप्ता अघि

निर्वाचन आयोगले गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको खर्च सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिअनुसार निर्वाचनमा चार अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ खर्च भएको थियो । कुल मतदाता सरदर २६३ रुपैयाँ खर्च हुन आएको छ । निर्वाचनका कुल मतदाता एक करोड ८९ लाख तीन हजार ६८९ थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू