अमेरिकी डलरको तुलनामा चिनियाँ मुद्रा ३ वर्षयताकै उच्च

यस स्टोरीको अंश: बीमा प्राधिकरणले दाबी भुक्तानी मार्गदर्शनमा संशोधन गर्दै, सुझाव माग्यो
nagariknews.nagariknetwork.com · 3 दिन अघि

अमेरिकी डलरको तुलनामा चीनको मुद्रा युआन तीन वर्षयताकै सबैभन्दा बलियो विन्दुमा पुगेको छ। यसको मुख्य कारण अमेरिका र इरानबीच सम्भावित सम्झौता र होर्मुजलाई पुनः खोल्ने आशा नै हो। चीनको मुद्रा युआन अमेरिकी डलरको तुलनामा प्रति डलर ६.७८ युआनको स्तरमा पुगेको छ, जुन फेब्रुअरी २०२३ पछिको सबैभन्दा बलियो स्तर हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू