डलरको मूल्यमा फेरि कीर्तिमान

यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा पुनरवलोकन गर्ने
himalpress.com · 1 हप्ता अघि

नेपाल राष्ट्र बैंकले आज (शनिबार) लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलरको मूल्य आज पनि बढेर अहिलेसम्मकै महँगो बनेको छ । अमेरिकी डलरले उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहितका मुद्रा भने सस्तिएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू