कांग्रेस एकताका लागि डा.शेखर कोइरालाका पाँच प्रस्ताव
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेसमा पार्टी एकताका लागि डा. शेखर कोइरालाद्वारा पाँच बुँदे प्रस्ताव
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सारेका छन् । १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता अध्यावधिलाई अनिवार्य म्यान्डेटोरी नगर्ने, १४औं महाधिवेशन पछाडि नविकरण गरिएका र बितरण गरिएका क्रियाशील सदस्यता कै आधारमा १५औं महाधिवेशन गर्ने, केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै बनाउने लगायतका प्रस्ताव उनले गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित