आजदेखि मलमास सुरु, के नगर्ने ?

यस स्टोरीको अंश: आइतबारदेखि सुरु भएको अधिकमास (मलमास) बारे ज्योतिषीय व्याख्या
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

प्रत्येक ३२ महिना १६ दिनमा आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको छ र यो आगामी असार १ गतेसम्म रहनेछ। ज्योतिषीय गणनाअनुसार सङ्क्रान्ति नभएको महिनालाई मलमास भनिन्छ। मलमासको समयमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्न हुने तर महादान, माङ्गलिक कार्य जस्ता कर्म गर्नु नहुने नियम छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू