दरपीठ भएका रिट दर्ता गरेर भोलिका लागि पेशीमा राख्न कामु प्रधानन्यायाधीशको आदेश
▸ यस स्टोरीको अंश: एमाले सांसद गंगादेवी श्रेष्ठले प्रधानमन्त्रीसँग ग्रेटर नेपाल नक्सा र लिपुलेकबारे प्रश्न गरिन्
सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले अदालत प्रशासनले विभिन्न कारण देखाउँदै दर्ता नगरी रोकेर राखेका रिट निवेदनहरूलाई तत्काल दर्ता प्रक्रियामा लैजान कडा आदेश दिएकी छन्। प्रधानन्यायाधीश सिफारिशलाई लिएर कानून व्यवसायीहरूले पेश गरेका रिट निवेदनहरूलाई सर्वोच्च प्रशासनले दर्ता गर्न नमिल्ने भन्दै 'दरपीठ' गरेको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित