सर्वोच्च अदालतभित्र दिनभर रस्साकस्सी: जब कामु प्रधानन्यायाधीशकै निर्देशन कर्मचारीले टेरेनन् !
▸ यस स्टोरीको अंश: सर्वोच्चमा विवाद: कामु प्रधानन्यायाधीशको आदेश अवज्ञा, कर्मचारीद्वारा कार्यकक्ष छाडेको दाबी
प्रधानन्यायाधीश सिफारिस विवाद उत्कर्षमा पुग्दा सर्वोच्च अदालतमा सोमबार दिनभर रस्साकस्सी चलेको छ । दरपीठ भएका रिटहरू तत्काल दर्ता गर्न कामु प्रधानन्यायाधीशको आदेश र कर्मचारीहरूको अटेरीले दिनभर रस्साकस्सी चलेको हो । संवैधानिक परिषदले न्यायाधीश डा. मनोजकुमार शर्मालाई भावी प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णयविरुद्ध रिट दर्ता गर्न प्रशासनले आनाकानी गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›