सत्तारुढ दलकै सांसदले भने – बजेट स्वीकार गर्न सक्दिनँ, प्रक्रिया र परम्परामा उठाए प्रश्न
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले विनियोजन विधेयकमा मधेसको उपेक्षा भएको भन्दै विरोध गरे
सत्तारुढ दलका सांसद डा. अमरेश कुमार सिंहले बजेट विनियोजन प्रक्रिया, संसदीय परम्परा र मधेस क्षेत्रको विकास उपेक्षाबारे कडा टिप्पणी गरेका छन् । अर्थमन्त्रीको अनुपस्थितिमा बजेट छलफल अघि बढाइएकोप्रति आपत्ति जनाउँदै उनले यसले संसदीय परम्परा र प्रणालीमै असर पार्न सक्ने चेतावनी दिए । मधेस क्षेत्रलाई लामो समयदेखि विकास योजनामा उपेक्षा गरिएको आरोप पनि उनले लगाए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›