देशभर १० औद्योगिक क्षेत्रमा १६ उद्योग बन्द

यस स्टोरीको अंश: कजारिया रमेश टायल्सले नवलपुरको दलदलेमा नयाँ शोरुम उद्घाटन गर्‍यो
baahrakhari.com · 1 दिन अघि

सरकारले तोकेको औद्योगिक क्षेत्र करिब ६ हजार रोपनी जग्गामा फैलिएको छ । अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार उक्त क्षेत्रहरूमा कुल ७०६ वटा उद्योगहरू रहेका छन् । तीमध्ये ६३८ उद्योगहरू सञ्चालनमा छन् भने २६ वटा निर्माणाधीन र १६ वटा बन्द अवस्थामा रहेका छन् । हाल यी सञ्चालित उद्योगहरूबाट २० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू