सरकारी सिमेन्ट र औषधि उद्योग पूर्ण क्षमतामा चल्न सकेनन्: उदयपुर, हेटौँडा सिमेन्ट र नेपाल औषधि लिमिटेडको अवस्था दयनीय
▸ यस स्टोरीको अंश: सरकारको प्रतिवेदन: ४५ सार्वजनिक संस्थानमध्ये ६ पूर्ण निष्क्रिय, २७ नाफामा
आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म देशमा ४५ सार्वजनिक संस्थानमध्ये छ वटा कानुनी रूपमा कायम रहेर पूर्णरूपमा निष्क्रिय रहेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३’ ले देखाएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार औद्योगिक, वित्तीय, सेवा, व्यापारिक, सामाजिक र जनोपयोगी क्षेत्रमा संस्थानहरू वर्गीकृत गरिएका छन् । प्रतिवेदनमा विश्लेषणका लागि ४३ संस्थानलाई मात्र समावेश गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›