संविधान संशोधन कार्यदलसँग निजी क्षेत्रको छलफल, व्यवसायमैत्री नीति र स्थिर लगानी वातावरणमा जोड

यस स्टोरीको अंश: सरकार निजी क्षेत्रमैत्री नीति लिइरहेको छ: संयोजक शाह
www.canadanepal.com · 1 दिन अघि

प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार तथा संविधान संशोधन बहस पत्र तयारी कार्यदलका संयोजक असिम शाहले सरकारले निजी क्षेत्रमैत्री नीति अपनाउँदै आर्थिक गतिविधिलाई सहज बनाइरहेको स्पष्ट पारेका छन्। उनले व्यवसायीहरूलाई कुनै पनि अनावश्यक दबाबबिना ढुक्क भएर काम गर्न आग्रह पनि गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार आयोजित छलफल कार्यक्रममा उद्योग, वाणिज्य तथा निजी क्षेत्रका प्रतिनिधिहरूसँग संविधान संशोधनसम्बन्धी सुझाव संकलन गरिएको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू